पूर्वराष्ट्रपतिको पार्टी प्रवेश रोक्न रास्वपाको तयारी, ‘कुलिङ अफ पिरियड’ पनि सशक्त बनाउने प्रस्ताव
काठमाडौं, २०८२ साउन २१।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रको सर्वोच्च पदमा रहिसकेका व्यक्तिहरूलाई पार्टी सदस्यता नदिने नीति अवलम्बन गर्ने तयारी...