December 5, 2024

मुख्य समाचार

शान्तिनगर स्थानीय परियोजना सुझाव समिति द्वारा समुन्नति डिजिटल फाईनान्स परियोजनाको कार्यक्रम अनुगमन र छलफल।

शान्तिनगर साउन २६ शान्तिनगर स्थानीय परियोजना सुझाव समिति द्वारा समुन्नति डिजिटल फाईनान्स परियोजनाको कार्यक्रम अनुगमन र छलफल। शान्तिनगर गाउँपालिका अन्तर्गतको...

जनताले महसुस गर्ने गरी विकाशको लहर ल्याउछौ अध्यक्ष शाह

दंगीशरण जेस्ठ २२प्रमोद आचार्यदंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयरुको सेवा प्रवाह सम्बन्धि जनताको राय...

दंगीशरण ७ मा बाख्रा उपहार कार्यक्रम सम्पन्न

दंगीशरण जेस्ठ २०प्रमोद आचार्यदंगीशरण गाउँपालिका कृषि तथा पशु विकाशमा आधारित सानाकिसान तथा युवा उधमसिलता तथा हेफर प्रोजेक्टको साझेदारीमा संचालित परीयोजना...

एक बर्षे कार्यकाल समापनको उपलक्ष्यमा दंगीशरण ६ मा आखा जाच कार्यक्रम

दंगीशरण जेस्ठ १९प्रमोद आचार्यदंगीशरण गाउँपालिका वडा न ६ ले आफ्नो एक बर्षे कार्यकाल समापनको उपलक्ष्यमा भानु मा.वी. प्रशडुवामा आंखा जाच...

काठमाडौमा पठाउ जस्तै दाङमा “प्राइम सेवा”सन्चालनमा आउने

दाङ जेस्ठ १८ काठमाडौमा पठाउ जस्तै दाङमा "प्राइम सेवा"सन्चालनमा आउने भएको छ। क्यासनेप कम्पनी द्वारा मोबाइल एप्स मार्फत घरमै बसि...

स्थानिय पाठ्यक्रम निर्माणको कामलाइ अन्तिम रुप दिदै दंगीशरण गाउँपालिका ।

दंगीशरण जेस्ठ १७प्रमोद आचार्यदंगीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणकार्यलाइ अन्तिम रुप दिन थालेको छ । गाउँपालिकाले आज आधारभुत तह कक्षा १...

वडा वडामा सार्बजनिक सुनुवाइ कार्यक्रम गर्दै दंगीशरण गाउँपालिका ।

दंगीशरण जेस्ठ १६प्रमोद आचर्यदंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयरुको सेवा प्रवाह सम्बन्धि जनताको राय...

संविधान र संघीयताको मर्म अनुसार अभ्यास गर्दै दंगीशरण सामाजिक विकाश समिती ।

दंगीशरण जेस्ठ १६दंगीशरण गाउँपालिका अन्तर्गत सामाजिक विकास समितीको बैठक दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सामाजिक विकास समितीका सयोजक रोशन...

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

दाङ१५-जेठ/ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु...

रेशम चौधरीको कैद माफी

दाङ,१४-जेठ/ राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको...

पछिल्लो