September 7, 2024

Month: २०८० जेष्ठ १७, बुधबार १२:४१

स्थानिय पाठ्यक्रम निर्माणको कामलाइ अन्तिम रुप दिदै दंगीशरण गाउँपालिका ।

दंगीशरण जेस्ठ १७प्रमोद आचार्यदंगीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणकार्यलाइ अन्तिम रुप दिन थालेको छ । गाउँपालिकाले आज आधारभुत तह कक्षा १...

वडा वडामा सार्बजनिक सुनुवाइ कार्यक्रम गर्दै दंगीशरण गाउँपालिका ।

दंगीशरण जेस्ठ १६प्रमोद आचर्यदंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयरुको सेवा प्रवाह सम्बन्धि जनताको राय...

संविधान र संघीयताको मर्म अनुसार अभ्यास गर्दै दंगीशरण सामाजिक विकाश समिती ।

दंगीशरण जेस्ठ १६दंगीशरण गाउँपालिका अन्तर्गत सामाजिक विकास समितीको बैठक दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।सामाजिक विकास समितीका सयोजक रोशन...

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

दाङ१५-जेठ/ सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु...

जमुनहा गाउँमा आगलागी हुँदा ११ घर र एक गोठ जलेर नष्ट

दाङ१४-जेठ/ बाँकेको जमुनहा गाउँमा आगलागी भएको छ। नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आइतबार दिउँसो १२ बजे भएको आगलागीमा...

रेशम चौधरीको कैद माफी

दाङ,१४-जेठ/ राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको...

पछिल्लो