प्रधानाध्यापक डिल्लीराज आचार्यको बिदाइ : ३६ वर्षको समर्पणलाई विद्यालयले गर्यो सम्मान
दंगीशरण, कार्तिक १४।श्री लक्ष्मीनारायण आधारभूत विद्यालय, दंगीशरण–५ सलौराले उमेर हदका कारण अनिवार्य अवकाश लिनुभएका प्रधानाध्यापक डिल्लीराज आचार्यलाई एक भव्य समारोहका...