April 18, 2026

प्रविण चौधरी

दंगीशरण–४ र ५ को सरैया–सलौरीको सडक मर्मत

दाङ — दंगीशरण गाउँपालिका–४ र ५ जोड्ने सरैया–सलौरी सडक आज मर्मत गरिएको छ। स्थानीय युवा प्रभात केसीको नेतृत्वमा र गाउँपालिकाको...

कुलिङ अफ पिरियड विवादपछि समितिका सभापति खतिवडाको राजीनामा तयारी

काठमाडौं — प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी छानबिन प्रतिवेदनमा आफ्नो जिम्मेवारी...

पाँच वर्षपछि कांग्रेस पश्चिम दाङका छ नेता पार्टीमा पुनरागमन

दाङ, २७ साउननेपाली कांग्रेस पश्चिम दाङका छ जना नेताले पाँच वर्षको निष्कासनपछि पुनः पार्टीमा फर्किएका छन्। पार्टीको अनुशासन उल्लङ्घन गरेको...

दंगीशरण गाउँपालिकामा वार्षिक समीक्षा तथा तह वृद्धि भएका कर्मचारीलाई बधाई

दंगीशरण, साउन २६दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा सम्पन्न गरेको छ। आइतबार र सोमबार दुई दिनसम्म गाउँपालिकाको सभाहलमा...

भैरहवा कारागारमा रवि लामिछानेको मानवअधिकार हनन भएको आयोगको निष्कर्ष

काठमाडौं — रुपन्देहीको भैरहवा कारागारमा बन्दी जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन भएको राष्ट्रिय मानवअधिकार आयोगले...

उषाकिरण भण्डारीको एमाले परराष्ट्र विभाग सदस्यबाट राजीनामा

काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी र मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले एमालेको परराष्ट्र मामिला विभाग सदस्यबाट राजीनामा...

दंगीशरणमा नयाँ लेखा अधिकृत र इञ्जिनियरलाई स्वागत

दंगीशरण, साउन २५दाङको दंगीशरण गाउँपालिकाले सरुवा भएर आएका लेखा अधिकृत ध्रुबराज न्यौपाने र इञ्जिनियर अर्जुन श्रेष्ठलाई विशेष कार्यक्रममार्फत स्वागत गरेको...

कैलाली कारागारमा भीषण झडप, १ कैदीको मृत्यु ४७ घाइते

कैलाली — कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीबीच भएको भीषण झडपपछि स्थिति तनावपूर्ण बनेको छ। घटनामा धनगढी उपमहानगरपालिका–४ का कैदी भरत...

तुलसीपुरमा भोलिदेखि शनिबार पनि बजार खुल्ने

तुलसीपुर, साउन २३तुलसीपुर क्षेत्रका बजारहरू अब शनिबार पनि खुला रहने भएका छन्।तुलसीपुर उद्योग वाणिज्य संघको बुधबार बसेको बैठकले जनैपूर्णिमाको अवसर...

दंगीशरणमा सात अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

दंगीशरण, साउन २३दंगीशरण गाउँपालिका–स्थित सामुदायिक सिकाइ केन्द्र हेकुलिले विद्यालयको पहुँचभन्दा बाहिर रहेका सात जना अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको...

पछिल्लो