April 19, 2026

प्रमोद आचार्य

दंगीशरण गाउँपालिका ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ पालिकाको रूपमा घोषणा

दंगीशरण, जेठ २५दंगीशरण गाउँपालिकालाई आइतवार औपचारिक रुपमा ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका’ घोषणा गरिएको छ। गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को...

बखरीया बस दुर्घटना: मृत्यु हुनेको संख्या २ पुग्यो, ३० भन्दा बढी घाइते

तुलसीपुर, २५ जेठ | तुलसीपुर खबरदाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरीयामा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।...

दंगीशरणमा १५ दिने ब्युटी पार्लर तालिम सुरु, महिलालाई आयमूलक सीपमा जोड्ने उद्देश्य

दंगीशरण, २३ जेठदंगीशरण गाउँपालिका वडा नं. ३ ले बेरोजगार महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले १५ दिने ब्युटी पार्लर सम्बन्धी तालिम सुरु...

दंगीशरणमा महिला प्रजनन स्वास्थ्य शिविर सम्पन्न, ५५७ महिलाको पाठेघर परीक्षण

दंगीशरण, १८ जेठदंगीशरण गाउँपालिकाले महिलाको प्रजनन स्वास्थ्यमा देखिँदै आएको समस्यालाई ध्यानमा राखी सञ्चालन गरेको पाठेघर स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी स्वास्थ्य...

दंगीशरणमा जनप्रतिनिधि र कर्मचारीका लागि २ दिने कार्यसम्पादनसम्बन्धी कानुनी प्रशिक्षण सुरु

दंगीशरण, २३ जेठदंगीशरण गाउँपालिकाको आयोजनामा कार्यसम्पादनका क्रममा देखिने कानुनी जटिलता सम्बोधन गर्न उद्देश्यले २ दिने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि गाउँपालिकाको केन्द्रमा...

दंगीशरण–६ मा बेरोजगार महिलाहरूलाई लक्षित गर्दै एड्भान्स सीपमूलक तालिम सञ्चालन

दंगीशरण, २२ जेठदंगीशरण गाउँपालिका–६ ले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ४५ दिने एड्भान्स ब्यूटिसियन तालिम र ४५...

स्वाबलम्बन लघुबित्त धनौरीले गर्यो दंगीशरणमा बित्तीय साक्षरता तथा अन्तर्कृया ।

दंगीशरण जेठ १३ स्वाबलम्बन लघुबित्त वित्तीय सस्था लि. धनौरीले गर्यो दंगीशरणमा बित्तीय साक्षरता तथा अन्तर्कृया । स्वाबलम्बन लघुबित्त वित्तीय सस्था...

रिमबाट तुल्सीपुर जादै गरेको जिप सातबासमा दुर्घटना : ९ को अवस्था गम्भीर

रिमबाट तुल्सीपुर जादै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट ३ सातबासमा दुर्घटना भएको छ । दुर्घटनाबाट ९ जना...

दंगीशरण गाउँपालिकाले ६३ लाख बरावरको कृषि यन्त्रीकरण सामाग्री वितरण गर्यो

दंगीशरण जेष्ठ १  दाङको दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाइ लक्षित गर्दै ५० प्रतिशत अनुदानमा ६३ लाख बराबरका कृषि यन्त्रीकरणका सामाग्री...

दाङको दंगीशरण गाउँपालिकाले ६३ लाख बरावरको कृषि यन्त्रीकरण बितरण गर्यो

दंगीशरण जेष्ठ १  दाङको दंगीशरण गाउँपालिकाले आफ्नो पालिकाभित्रका किसानहरुलाइ लक्षित गर्दै ५० प्रतिशत अनुदानमा ६३ लाख बराबरका कृषि यन्त्रीकरणका सामाग्री...

पछिल्लो