April 19, 2026

रिमबाट तुल्सीपुर जादै गरेको जिप सातबासमा दुर्घटना : ९ को अवस्था गम्भीर

0

रिमबाट तुल्सीपुर जादै गरेको लु १ ज १६३७ नम्बरको जिप कपुरकोट ३ सातबासमा दुर्घटना भएको छ । दुर्घटनाबाट ९ जना गम्भीर घाइते भएका छन भने ४ जना सामान्य घाइते भएका छन । घाइतेहरुको राप्ती प्रादेशिक अस्तपालमा उपचार भै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो