April 19, 2026

प्रमोद आचार्य

७८ लाख घुस अडियो सक्कली, मन्त्री गुप्तासहितको संलग्नता पुष्टि

काठमाडौं, साउन ०६७८ लाख घुससम्बन्धी अडियो क्लिप सक्कली रहेको पुष्टि भएको छ। अडियोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार...

विपी कोइरालाको ४३औँ स्मृति दिवसमा वृक्षारोपण गरिने

दाङ, ५ साउन । नेपाली कांग्रेस दाङले नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति...

दंगीशरण–४ र ५ जोड्ने सडक कालोपत्रेका लागि स्टिमेट तयार

दंगीशरण, साउन १दंगीशरण गाउँपालिका–५ र ४ लाई जोड्ने नन्द्रागाउँ, सलौरा, मौली हुँदै सुकदेवा जाने सडक आगामी आर्थिक वर्षमा कालोपत्रे गरिने...

दाङको दंगीशरण १ को बाकिमा ट्याक्टर दुर्घटना, २ जना घाइते

। दाङको दंगीशरण गाउँपालिका–१, बाँकीमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दिउँसो अन्दाजी २:४५ बजे...

दंगीशरणमा दुई कर्मचारीको स्वागत, एकको बिदाइ

दंगीशरण, असार २३दंगीशरण गाउँपालिकामा आइतवार आयोजित एक औपचारिक समारोहकाबीच दुई जना सरुवा भएर आएका कर्मचारीको स्वागत र एक जना अनिवार्य...

S.E.E २०८१ को परीक्षामा सामुदायिक बिधालयतर्फ दाङको दंगीशरण गाउँपालिका दाङका १० वटै स्थानीयतह तर्फ जिल्लामै प्रथम ।

दंगीशरण असार १७ माध्यामिक शिक्षा परीक्षा S.E.E २०८१ को परीक्षामा सामुदायिक बिधालयतर्फ दाङको दंगीशरण गाउँपालिका दाङका १० वटै स्थानीयतह तर्फ...

दाङको दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशमै स्वस्थ गाउँपालिका मापदण्डको रुपमा पहिलो स्थानिय तहको रुपमा छनोट ।

दंगीशरण असार १२ दाङको दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशमै स्वस्थ गाउँपालिका मापदण्डको रुपमा पहिलो स्थानिय तहको रुपमा छनोट । दाङको दंगीशरण...

दंगीशरण गाउँपालिका र साझेदारी परीयोजना मार्फत उन्नत प्रविधिको प्रयोगमा जोडिदै   दंगीशरणका किसानहरु

दंगीशरण असार ११ दंगीशरण गाउँपालिका र साझेदारी परीयोजना मार्फत  कृषि तथा पशुको क्षेत्रमा उन्नत प्रविधिको प्रयोगमा जोडिदै   दंगीशरणका किसानहरु । आर्थिक...

सिकलसेल स्कृनिङ तथा अभिमुखीकरण लाइ तिब्रता दिदै दंगीशरण

दंगीशरण असार ११दंगीशरण गाउँपालिकाले सिकलसेल स्कृनिङ तथा अभिमुखीकरण कार्यक्रमको थालनी गरेकोछ ।गाउँपालिकाका ३ वटा बिधालयमा बुधबारदेखि स्कृनिङ तथा अभिमुखिकरण कार्यक्रमको...

दंगीशरण गाउँपालिकाले प्रस्तुत गर्यो  ४५ करोड ११ लाख ४१ हजार रुपैया बराबरको बजेट

दंगीशरण असार १०दंगीशरण गाउँआलिकाले आर्थिक बर्ष २०८२/८३ का लागि ४५ करोड,११ लाख,४१ हजार रुपैया बरावरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकोछ...

पछिल्लो