April 18, 2026

अबिरल बर्षा सङ्गै गएको पहिरोको कारण तुलसीपुर अमिलिया सडक खण्ड अबरुद्ध

0

अविरल वर्षाका कारण तुलसीपुर -अमिलिया खण्डको दमारगाउँ भञ्ज्याङ नजीकै भासिएकाे सडक । सडक भासिदा भदौ २७ गते राती र २८ गते विहान सडक मर्मत नभएसम्मका लागि सडक आवागमन बन्द गरिएको छ। समयमा घोराही हुँदै वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो