देशैभरीबाट उत्कृष्ट सुचना अधिकारीको रुपमा दंगीशरणका खत्री पुरुष्कृत
दंगीशरण बैशाख २२
१७ औं राष्ट्रिय सूचना दिवसको उपलक्षमा सम्माननीय राष्ट्रपति रामचन्द्र पाैडेल ज्यूबाट उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्री पुरुष्कृत हुनुभएको छ ।

देशैभरबाट ५ जना सूचना अधिकारी, ४ जना सूचना अधिकारसम्बन्धि अभियन्ता र ४ जना राष्ट्रिय सूचना आयाेगका कर्मचारी पुरस्कृत भएका छन् ।