April 21, 2026

फ्रान्सको शिर्ष फुटबल लिग डिभिजन वानमा गुइनग्याम्पका लागि खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले फ्रेन्च क्लबका लागि डेब्यु गोल गरेकी छिन् ।
खेलको अन्तिमतिर इन्जुरी समयमा साबित्राले विपक्षी गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो