April 18, 2026

टेन्डिङमा कृष क्षेत्रीको नयाँ गित ” आहै मेरो सानुमाया”

0

२६ माघ-कलाकार कृष क्षेत्रीको नयाँ गित “आहै मेरो सानुमाया” यति बेला टेन्डिङ मा छ ,उनलाई पछिल्लो समयमा चर्चामा रहेकी भाइरल अन्जु विश्वकर्माले साथ दिएकि छिन।

गीतलाइ स्टुडियो शंकरामा रेकड गरिएको छ भने सागर पुनको रेकडिङ्ग रहेको गीतलाई कुमार सानु पुनले मिक्सिंग तथा एरेन्ज गरेका हुन् भने भिडियोमा कलाकार कृष र अन्जु आफै देखिएका छन ।

हामिले समाचार तयार गर्दा उक्त गित टेन्डिङ २७ मा रहेको छ,गीतलाई कृष क्षेत्रीको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याईएको हो।
दिपेस ढकाल,२६ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो