April 20, 2026

गुण्डागर्दी आरोपमा पक्राउ चक्रे मिलनले आफू एमाले सदस्य भएको दाबी

0

काठमाडौँ — गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका चक्रे मिलन ‘मिलन गुरुङ’ ले आफू नेकपा (एमाले)को पार्टी सदस्यको रूपमा काम गरिरहेको दाबी गरेका छन्।

साउन १५ गते साम्बाला होटलबाट पक्राउ परेका चक्रेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा आफू गोरखा जिल्लाबाट एमालेको सदस्य भई सामाजिक सेवामा सक्रिय रहेको बताएका छन्।

बयानमा उनले भनेका छन्, “पार्टीगत रूपमा आयोजित विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आएको छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो