April 25, 2025

दंगीशरणको सलौरामा जारी महायज्ञको दोस्रोदिन भक्तजनको घुइचो

0

दंगीशरण फाल्गुन १९

लक्ष्मीनारायण गौरीशंकर मन्दिरको सर्बाङ्गिण विकाशका लागि गाल्गुण १९ गतेदेखि  फाल्गुन २६ गतेसम्म दंगीशरण ५ को सलौरामा संचालन भइरहेको महायज्ञको आज दोस्रोदिनपनि कथा श्रवणगर्ने भक्तजनहरुको उल्लेख्य सहभागिता रह्यो ।दोस्रोदिन महायज्ञको प्रमुख अथितीको रुपमा बबइ गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आथित्यता रहेकोथियो । महायज्ञको दोस्रोदिन मन्दिरको सर्बाङ्गिण विकासका लागि करीव २ लाख बरावरको दान संकलन भएको प्रचार प्रसार समितीका सयोजक प्रविण चौधरीले जानकारीदिए ।महायज्ञमा उपस्थितभइ पुण्य कमाउन सवैमा आग्रह गरेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो