April 25, 2025

दंगीशरण ५ को सलौरामा आजदेखि सन्चालन हुनलागेको महायज्ञको तयारी पुरा

0

दंगीशरण फाल्गुन १९
लक्ष्मीनारायण गौरीशंकर मन्दिरको सर्बाङ्गिण विकाशका लागि आज देखि फाल्गुन २६ गतेसम्म दंगीशरण ५ को सलौरामा संचालनहुन लागेको महायज्ञ सप्ताहको सम्पुर्ण तयारी अन्तिम चरणमा ।सम्पुर्ण श्रद्धालु भक्तजनहरुमा उपस्थितिका लागि आयोजकले सादर निमन्त्रणा गरेकोछ । साथै कलस यात्रामा सहभागी भइदिनहुन समेत सम्पुर्णमा आयोजकले आग्रह गरेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो