राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा १ महीना देखि डायलायसिस मेसिन बिग्रीदा बिरामिलाइ सास्ती
तुलसिपुर कार्तिक २
राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा १ महीना देखि डायलायसिस मेसिन बिग्रेको अवस्थामा छ ।मेसिन बिग्रेसङ्गै बिरामिहरुले सास्ती भोग्नुपरेको नियमित रुपमा डायलासिस गरीरहेकी दंगीशरण ५ की जुगमानि चौधरीले बताइन ।अस्पतालमा ११ वटा मेसिन भएतापनि ७ वटा मेसिन मात्र संचालनमा आउँदा विरामिलाइ उपचारमा समस्या परेको हो ।