दंगीशरणमा वार्षिक प्रगती समिक्षा रिभ्यु तथा २०८०/८१ को चौमासिक समिक्षा सम्पन्न
दंगीशरण बैशाख १४ दंगीशरण गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रगती समिक्षा कार्यक्रमको रिभ्यु तथा २०८०/८१ को चौमासिक समिक्षा कार्यक्रम

सम्पन्न गरेको छ । गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेको बिशिस्ट आथित्यतामा समिक्षा कार्यक्रम सम्पन्न गरीएको हो ।समिक्षा कार्यक्रममा गाउँपालिकाका प्रत्यक साखाका साखा प्रमुखहरुले आफ्नो साखाको प्रगती विवरण प्रस्तुत गरेकाथिय ।