स्वर्गिय बुवा चिन्तामणि र आमा निमादेवीको सम्झनामा गणेश मुर्ति प्रदान
दंगीशरण कार्तीक ५

स्वर्गीय बुवा चिन्तामणि आचार्य स्वर्गिय आमा निमादेवी आचार्य र स्वर्गीय भाउजु होता कुमारी आचार्यको सम्झनामा तुलसीपुर ६ ज्ञानज्योती मार्ग टोल निवासी छोरा एकराज सर्मा,बुहारी शुसिला शर्मा बाट दंगीशरण ६ प्रसडुवामा रहेको बिन्दवासीनि भगवती मन्दिरलाइ गणेश मुर्ती प्रदान गर्नुभएको छ । सत्तमिको अवसर पारेर हिजो मन्दिरलाइ गणेश मुर्ती प्रदान गर्नुभएको हो ।