April 19, 2026

दंगीशरण गाउँपालिका वडा न ३ को आयोजनामा विद्यार्थीहरुका लागि बाल साहित्य लेखन सम्बन्धि ३ दिने कार्यशाला शुरु

0

दंगीशरण बैशाख ७ 

दंगीशरण गाउँपालिका वडा न ३ ले विद्यार्थीहरुका लागि बाल साहित्य लेखन सम्बन्धि ३ दिने कार्यशाला आजदेखि दंगीशरण गाउँपालिकाको सभाहलमा शुरुगरेकोछ ।वडा कार्यालयको स्विकृत बार्षिक कार्यक्रम अनुसार बिनियोजित ४० हजार बजेटवाट ३ दिने बाल साहित्य लेखन सम्बन्धि कार्यशाला शुरुगरेको हो ।बाल साहित्य लेखनका नेपालकै चर्चित प्रशिक्षक बिजयराज आचार्य प्रशिक्षक रुपमा रहेकाछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

पछिल्लो